As of 2019-11-05 15:00:00

NBL:314.00 (16072)( -1.00) MEGA:187.00 (20027)( -2.00) MERO:562.00 (12040)( -3.00) FOWAD:1327.00 (2048)( 37.00) PFL:134.00 (948)( 0.00) GILB:867.00 (8045)( 37.00) ADBL:416.00 (12478)( 3.00) MLBL:212.00 (40768)( 0.00) PRIN:312.00 (603)( 2.00) HBL:492.00 (11102)( -2.00) SJCL:168.00 (5800)( -3.00) HDL:1520.00 (5230)( 40.00) KBL:182.00 (7416)( 0.00) SRBL:209.00 (5743)( 0.00) BPCL:369.00 (1304)( 1.00) SLBBL:567.00 (5529)( 8.00) NICA:397.00 (13299)( -3.00) NLIC:795.00 (3608)( -5.00) JFL:195.00 (1254)( 2.00) GBLBS:310.00 (4276)( 1.00) NABIL:763.00 (16172)( -5.00) NLBBL:507.00 (1505)( -13.00) CBL:142.00 (11218)( -1.00) PRVU:267.00 (57854)( -1.00) SPARS:535.00 (165)( 12.00) NNLB:435.00 (290)( 21.00) NIB:444.00 (7038)( 2.00) PCBL:261.00 (16476)( 0.00) PIC:361.00 (1755)( 1.00) RHPL:171.00 (10196)( -1.00) SHPC:189.00 (2788)( -3.00) HPPL:138.00 (310)( -3.00) EBL:557.00 (26556)( 0.00) NBB:206.00 (11853)( -1.00) CCBL:158.00 (9717)( 0.00) DDBL:716.00 (1637)( -1.00) GMFBS:454.00 (300)( -14.00) UIC:243.00 (1662)( -6.00) LGIL:316.00 (591)( 0.00) SABSL:445.00 (1990)( -9.00) HURJA:102.00 (490)( -2.00) PLIC:310.00 (1840)( 2.00) VLBS:568.00 (210)( -7.00) SCB:560.00 (3112)( 2.00) NMFBS:1710.00 (136)( 19.00) SIC:447.00 (413)( -4.00) SHIVM:484.00 (4430)( 1.00) MNBBL:316.00 (9082)( 0.00) SANIMA:304.00 (22629)( -1.00) MSMBS:458.00 (104)( 7.00) KSBBL:143.00 (3447)( -2.00) NCCB:205.00 (32145)( 4.00) NMBMF:485.00 (1125)( -5.00) GLICL:350.00 (531)( -4.00) ALBSL:390.00 (662)( 4.00) MBL:229.00 (4158)( 1.00) BOKL:227.00 (8955)( 1.00) PRVUPO:162.00 (243352)( 0.00) GRDBL:102.00 (630)( -1.00) UPPER:237.00 (6068)( 1.00) SBL:289.00 (12688)( -2.00) CIT:1775.00 (581)( 3.00) NEF:7.67 (5466)( 0.15) EIC:224.00 (3523)( -1.00) RSDC:325.00 (992)( 2.00) SHL:207.00 (1318)( -1.00) IGI:287.00 (514)( 2.00) NTC:624.00 (2100)( -3.00) SADBL:140.00 (2700)( 0.00) MHNL:77.00 (380)( 0.00) NADEP:391.00 (1030)( 5.00) LBL:220.00 (10222)( 0.00) CHCL:456.00 (15700)( -4.00) AKBSL:419.00 (558)( 11.00) SKBBL:940.00 (1557)( 10.00) MLBBL:424.00 (500)( 2.00) SLBSL:720.00 (290)( 2.00) HIDCL:136.00 (3357)( -2.00) NUBL:860.00 (834)( -15.00) SAPDBL:121.00 (1220)( 0.00) ILBS:439.00 (1345)( 1.00) EDBL:262.00 (1905)( -3.00) SEF:8.75 (1000)( -0.11) SWBBL:908.00 (322)( -2.00) CBBL:964.00 (3321)( -4.00) MDB:238.00 (2473)( -4.00) CFCL:108.00 (3310)( -2.00) API:109.00 (9597)( 0.00) LICN:990.00 (144)( -7.00) RLFL:113.00 (260)( -6.00) TMDBL:152.00 (122)( 4.00) PPCL:97.00 (420)( 1.00) DBBL:124.00 (2879)( 0.00) ALICL:313.00 (890)( 2.00) SIL:383.00 (15)( 4.00) PICL:427.00 (450)( -5.00) CLBSL:462.00 (77)( 17.00) MSLB:850.00 (94)( -2.00) CZBIL:192.00 (9041)( 1.00) RADHI:133.00 (268)( 0.00) NLG:550.00 (268)( 0.00) SMFBS:775.00 (140)( -20.00) SMB:400.00 (60)( -1.00) SBI:405.00 (995)( 0.00) FMDBL:310.00 (1098)( 0.00) SHINE:253.00 (8912)( 0.00) KRBL:98.00 (1619)( -3.00) NHDL:96.00 (50)( 0.00) NIBPO:410.00 (1110)( -6.00) DHPL:49.00 (41)( -3.00) GBBL:224.00 (3218)( 0.00) NIL:377.00 (2438)( 0.00) UPCL:75.00 (3110)( 1.00) JBBL:158.00 (2001)( 2.00) NICL:265.00 (375)( 0.00) GLBSL:419.00 (360)( 1.00) HGI:266.00 (1500)( 2.00) CEFL:104.00 (200)( -2.00) NSEWA:375.00 (90)( 1.00) BARUN:95.00 (30)( 0.00) SLICL:258.00 (1313)( -2.00) NMBHF1:8.67 (14796)( 0.29) SFFIL:184.00 (1880)( -6.00) LLBS:658.00 (16)( 0.00) PMHPL:86.00 (60)( 1.00) BNT:6250.00 (265)( 50.00) LBBL:173.00 (1643)( 0.00) AKPL:129.00 (1825)( 0.00) UMHL:100.00 (3197)( 0.00) RRHP:101.00 (80)( 1.00) NGPL:99.00 (11)( -1.00) UFL:179.00 (1078)( -3.00) RMDC:623.00 (237)( 6.00) NICGF:9.08 (53100)( -0.18) RHPC:75.00 (865)( -2.00) NLICL:433.00 (1126)( 6.00) JOSHI:58.00 (90)( -1.00) SMATA:525.00 (30)( 10.00) GIMES1:7.81 (19500)( 0.71) AKJCL:53.00 (300)( -2.00) NHPC:51.00 (1700)( -2.00) SDESI:630.00 (927)( 4.00) AHPC:97.00 (40)( 2.00) SPDL:74.00 (2030)( -6.00) GUFL:110.00 (100)( 0.00) NIBLPF:6.68 (1010)( -0.13) OHL:478.00 (235)( -1.00) SMFDB:505.00 (40)( 1.00) SIFC:153.00 (273)( 0.00) GFCL:137.00 (110)( 6.00) RBCLPO:7171.00 (20)( 140.00) SAEF:8.86 (10000)( 0.01) RBCL:8000.00 (150)( -150.00) MNBBLP:184.00 (50000)( 0.00) SICL:739.00 (299)( 6.00) CMF1:8.80 (1000)( -0.12) UNHPL:54.00 (50)( -1.00) MPFL:101.00 (16)( 0.00) SRS:235.00 (1001)( 4.00) GMFIL:113.00 (300)( -2.00) STC:658.00 (40000)( 0.00) 

Recent News
आशा लघुवित्तको नाफामा आकर्षक सुधार, प्रतिशेयर आम्दानी शतप्रतिशत बढ्यो -- merolagani
सारथी लघुवित्तले यसरी गर्दैछ प्रगति -- nepalipaisa
वोमीको नाफा बढेपनि घट्यो ईपीएस -- merolagani
सूर्योदयले गर्यो आकर्षक प्रगति -- nepalipaisa
शिखर इन्स्योरेन्सलाई ३० प्रतिशत हकप्रदको बोर्डको अनुमति -- aarthiknews
बिओकेको संस्थापक सेयर बिक्रीमा, पौने चार लाख कित्ता लिलाम गर्दै, न्यूनतम मूल्य १६० रूपैयाँ -- bizmandu
सप्तकोशीको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्तो? -- merolagani
नागबेली लघुवित्तको नाफा १०७.८३% ले बढ्यो -- nepalipaisa
बोनसदर सम्बन्धि भ्रामक प्रचारको एलआईसीद्धारा खण्डन -- aarthiknews
१४ करोड चुक्ता पूँजी रहेको लघुवित्तले दोस्रो त्रैमासमै कमायो साढे २२ करोड नाफा -- merolagani
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ बढ्यो, सेयरमा ५५ करोड ६९ लाख लगानी -- nepalipaisa
हकप्रद निष्काशनको लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय -- bizpati
नेपाल बैंकको नाफा १८.६% ले घट्यो, पछिल्लो तीन महिनामा ऋणमा आक्रामक, आधार दर बढ्यो -- bizmandu
लक्ष्मी बैंकको नाफा २४.७६% ले बढ्यो, प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ -- nepalipaisa
किसान माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी बढेपनि किन घट्यो नाफा? -- merolagani
एनएमबि लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन -- merolagani
यसकारण झुम्मिए लगानीकर्ता एनआइसी एशिया बैंकको शेयर किन्न -- aarthiknews
आइपीओ ल्याउन लागेको ज्योति लाइफको नाफा कति ? -- nepalipaisa
३ महीनादेखि बजारमा आईपीओ आउन सकेन -- abhiyandaily
आँधीखोला लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको धौलागिरी लघुवित्तको नाफा ९६ लाखभन्दा बढी -- merolagani
अर्को बाणिज्य बैंक गाभ्ने तयारीमा प्रभु बैंक, एनसिसिसँग धेरै चरणमा छलफल -- bizpati
मितेरी डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानीमा आकर्षक वृद्धि -- nepalipaisa
सिभिल लघुवित्तले हकप्रद शेयर जारी गर्न सेबोनमा दियो निवेदन -- abhiyandaily
पुनर्बीमा कम्पनीलाई पुँजी घटाउने अनुमति, डेढ अर्बको आईपिओ आउने -- bizpati
सांग्रिलाको संस्थापक शेयर बिक्रीमा -- merolagani
नबिल बैंकलाई २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति -- nepalipaisa
स्याकार कम्पनीले शेयर बेच्दा हिमालयन बैंकको उच्च कारोबार, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट -- merolagani
हिमालयन डिष्टिलरीको ५२.६३% नगद लाभांश खातामा आयो है -- nepalipaisa
एनसीसी बैंकको शेयरमूल्य समायोजन, कतिमा ? -- abhiyandaily
नेपाल बैंकद्वारा लाभांश पठाउन सुरु, ४५ सय शेयरधनीलाई शेयर डिम्याट गर्न आग्रह -- bizpati
हिमालयन बैंकले साधारणसभा डाक्यो, राष्ट्र बैंकले राखेका तीनवटा सर्त कुनै पनि एजेण्डामा परेनन् -- bizmandu
गणपतिको खुद नाफामा सामान्य सुधार -- merolagani
एनआइसी एसियाले ३३.३९% ले बढायो नाफा, कति पुग्यो प्रतिसेयर आम्दानी ? -- nepalipaisa
एनएलजी इन्सुरेन्सलाई ६०% हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति -- nepalipaisa
खाता अद्यावधिक गराउनुभयो ?, ४ कम्पनीको नगद लाभांश बैंक खातामा -- abhiyandaily
मार्जिन लेन्डिङ : ब्रोकरमार्फत ऋण लिदाँ चर्को ब्याज -- aarthiknews
सिटिजन्स बैंकको नाफा घट्यो, अरु सूचक कस्तो ? -- bizpati
कृषि विकास बैंकले १०.३५ प्रतिशत वार्षिक ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने -- merolagani
सानिमा बैंकले फेरि ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याज कति ? -- nepalipaisa
एनसीसी बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? -- nepalipaisa
गण्डकीको नगद लाभांश बैंक खातामै जम्मा गरिने -- merolagani
एनएमबि लघुवित्तको १ लाख ८ हजार कित्ता सेयर लिलामी खुल्यो -- nepalipaisa
आइ.सि.एफ.सि फाइनान्सले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने -- abhiyandaily
बैंकलाई ब्रोकर लाइसेन्स अनिश्चित, दोधारमा झाँक्री उपसमिति -- aarthiknews
प्रभु इन्स्योरेन्सको साधारण सभा आह्वान -- merolagani
मञ्जुश्री फाइनान्सले ह्वात्तै बढायो नाफा -- nepalipaisa
कर्जा विस्तारमा गरिएको कडाईका कारण बैंकमा पैसा थुप्रियो -- aarthiknews
तारागाउँ रिजेन्सी होटल : कम्पनी विश्लेषण (शुक्रवार, ३ माघ २०७६) -- abhiyandaily
सिर्जना फाइनान्सको शेयर मूल्य समायोजन -- bizpati
राष्ट्रिय वाणिज्य बैंकले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा -- merolagani
सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन -- merolagani
नेपाल टेलिकमको ४५% नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा -- nepalipaisa
गणपुरक संख्या नपुगी स्थगित भएको आँखुखोला जलविद्युतको सभा माघ १४ गते -- abhiyandaily
कुमारी बैंकले देव विकास बैंकलाई गाभ्दै, कुमारीको १०० रूपैयाँ बराबर देवको ८६ रूपैयाँ सेयर मूल्य -- bizmandu
कृषि विकास बैंकलाई साढे दुई अर्ब ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति -- merolagani
फर्स्ट बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ प्रगति -- nepalipaisa
नेपाल बैंकको १० प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा -- abhiyandaily
एनसीसी बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? -- nepalipaisa
आइसीएफसी फाइनान्सको लाभांश पारित, सर्वसाधारणबाट ३ संचालक चयन -- bizpati
गण्डकी विकास बैंकको लाभांश पारित -- merolagani
Popular News
कृषि विकास बैङ्कमा लगानी गर्दा नाफा कि घाटा ? हेरौं कम्पनी विश्लेषण

बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४/७५ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार रू. ३६ करोड ३९ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले कमी हो । बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सोही अवधिमा बैङ्कको चुक्तापूँजी २० प्रतिशतले बढेर रू.१२ अर्ब ५२ करोड र रिजर्भ कोषको रकम १६ प्रतिशतले बढेर रू. १० अर्ब २३ करोड पुगेको छ । बैङ्कले बैदेशिक मुद्रा विनिमयबाट रू. ६१ लाख ४९ हजार आम्दानी गरेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५७ करोड ४९ लाख रकम छुट्याएको छ भने निष्क्रिय कर्जा ३ दशमलव ५४ प्रतिशत रहेको छ

2017-12-15 - abhiyan
Read More
नविल, इन्भेष्टमेन्ट र चार्टर्डमध्ये कुन बैंकको सेयर किन्दा बढी फाइदा ?

नबिल, नेपाल इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टड बैंक नेपाललाई दौतरी बैंक भन्दा पनि हुन्छ । स्थापनाको समय, ब्यवसायको आकार, हैसियत पनि करिब उस्तै थियो, केही बर्ष अगाडिसम्म ।

2017-08-15 - clickmandu
Read More
‘मेरो सेयर’ एपबाट सेयर कसरी भर्ने जानकारी छैन ? यस्तो छ प्रयोग गर्ने विधि

सीडीएस एन्ड क्लियरीङ हाउसले शुक्रबार (फागुन ११ गते) बाट अनिवार्य रुपमा सी–आस्वा प्रणाली लागू गर्दैछ । यो प्रणालीमा सहभागी हुनका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा रजिष्ट्रेसन (सीआरएन) नम्बर लिनुपर्छ । त्यो नम्बर लिएपछि घरमै बसेर सेयरका लागि आवेदन दिन सकिने छ । सीआरएन नम्बर मार्फत सेयरका लागि आवेदन दिने सफ्टवेयरको नाम भने ‘मेरो सेयर’ रहेको छ ।

2018-02-22 - nepalipaisa
Read More
लौ आउने भयो पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली

आगामी कात्तिक महिनाबाट सेयर बजारका लगानीकर्ताहरुले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मार्फत सेयर किनबेच गर्न पाउने भएका छन । नेप्सेको लागि यो प्रणाली निर्माण गरिरहेको वाइको प्रा.लि.ले आगामी भाद्रबाट परीक्षणमा लैजाने तथा कात्तिकबाट पूर्ण रुपमा संचालनमा आउने जानकारी गराएको छ ।

2017-07-06 - merolagani
Read More
बिमा क्षेत्रका लागि टर्निङ प्याइन्ट

गत वर्ष नेपालको बिमा क्षेत्रमा धेरै परिवर्तन भयो । बिमा समितिको नेतृत्व परिवर्तनदेखि लिएर नयाँ निर्देशिका समेत जारी भयो । त्यस्तै, लामो समयदेखि अड्किएका बिमा क्षेत्रका नीतिगत अप्ठ्यारालाई फुकाउने काम भयो भने सरकारले बिमा क्षेत्रको विस्तारका लागि नयाँ निर्णयहरूसमेत ग-यो ।

2017-04-16 - karobardaily
Read More
आठ कम्पनीको हकप्रद शेयर निष्काशन भइरहेको छ, भर्न छुट्नु होला है ?

हाल आठ बैंक तथा वित्तिय संस्थाले हकप्रद निष्काशन गरेका छन् । पूँजी वृद्धिका लागि राष्ट्र बैंकले दिएको समयसीमा सकिंदै जाँदा बैंक तथा वित्तिय संस्था हकप्रद दिएर पूँजी पुर्याउन लागिपरेका छन् । यसरी हकप्रद निष्काशन गर्ने सूची लम्बिदैं जाँदा हकप्रदमा नबिकेको शेयर लिलाममा आउने क्रम बढेको छ । यस्तैमा हामीले लगानीकर्ता हकप्रद भर्न नछुटुन भन्ने उद्देश्यका साथ अहिले हकप्रद निष्काशन गरेका कम्पनीहरु बारे जानकारी दिन गएका छौं ।

2017-07-05 - aarthiknews
Read More
तेश्राे त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका ९ वटा कमर्सियल बैंक मध्ये कुन बैंक के कुरामा अगाडी ? अनि काे पछाडी ? हेर्नुहाेस् ।

हामीले हालसम्म अाफ्नाे त्रैमासिक प्रतिवेदन प्रकाशित गरी अाफ्नाे अार्थिक अवस्थाकाे बारेमा हामी लगानीकर्ताहरूलार्इ जानकारी प्रवाह गर्ने ९ वटा कमर्सियल बैंकलार्इ विभिन्न अाधारमा र्यांङ्किङ्ग गरेर प्रस्तुत गरेका छाैं । अाशा छ लगानीकर्ता साथीहरूलार्इ यसले किन्ने वा बेच्ने क्रममा केही सहयाेग गर्नेछ ।

2017-04-29 - forum
Read More
फेरी पनि आउदैछ हकप्रद भर्ने अवसर, हेर्नुहोस् कुन कुन कम्पनीले पायो सेबोनको स्वीकृति !!!!!!!

आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । त्यसैले बेलैमा हकप्रद शेयर भरौ। जानौ सेबोनबाट स्वीकृति पाएको १४ कम्पनीको हकप्रद शेयरको अनुपात, प्रतिशत, बिक्रि प्रबन्धक :

2017-05-24 - forum
Read More
दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ११ लाख नाघे, यस्तो छ दोस्रो बजारमा दर्ताको प्रावधान

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ११ लाख ५२ हजार पुगेका छन्। शेयर बजारमा कारोबार गर्न नेपाल स्टक (नेप्से)को कारोबार कक्षमा ब्यक्तिगत र संथागत दुबै गरी यति संख्यामा लगानीकर्ता दर्ता भएको नेप्सेले जनाएको छ।

2017-08-23 - bizmandu
Read More
के हो सेयर बजार ? अमेरिकामा कसरी गर्ने लगानी ?

अमेरिकी सेयर बजारमा लगानी गरेर पनि अमेरिकामा रहेकाहरुले फाईदा लिन सकिन्छ वा बिजनेशजस्तै सेयर बजार पनि लगानीको राम्रो क्षेत्र हो भन्दा धेरै अमेरिकाबासी नेपालीहरुले सेयर बजारको विषयमा जानकारी नै नभएको जिज्ञासा व्यक्त गर्नुभयो । पछिल्लो समय सेयर बजार (स्टक मार्केट) पनि लगानीको राम्रो क्षेत्रको रुपमा विश्वभर उदाईरहेको अवस्थामा यो बजारको विषयमा सामान्य जानकारीमात्र पाएमा पनि झिनो रकमबाट लगानीको प्रतिफलसँगै अनुभव पनि बटुल्न सकिन्छ भन्ने जानकारी पछि अमेरिकामा रहेका धेरै नेपालीहरुले लगानीको चासो राखेको पाइयो ।

2017-12-08 - clickmandu
Read More