Reasons may be:
- Problem with connection.
- Your package does not allow you to view this page / data. Click to Upgrade
- Issue in server. Contact us
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १ करोड २५ लाख ४९ हजार खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २३९.९९% ले बढी हो । गत वर्ष कम्पनीले ३६ लाख ९१ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । खुद ब्याज आम्दानी ४१.२०% ले बढाएर ३ करोड ६७ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले २ करोड ६० लाख १ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ३८२.६४% ले बढेर १ करोड ५१ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ३१ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४/७५ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार रू. ३६ करोड ३९ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले कमी हो । बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सोही अवधिमा बैङ्कको चुक्तापूँजी २० प्रतिशतले बढेर रू.१२ अर्ब ५२ करोड र रिजर्भ कोषको रकम १६ प्रतिशतले बढेर रू. १० अर्ब २३ करोड पुगेको छ । बैङ्कले बैदेशिक मुद्रा विनिमयबाट रू. ६१ लाख ४९ हजार आम्दानी गरेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५७ करोड ४९ लाख रकम छुट्याएको छ भने निष्क्रिय कर्जा ३ दशमलव ५४ प्रतिशत रहेको छ
नबिल, नेपाल इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टड बैंक नेपाललाई दौतरी बैंक भन्दा पनि हुन्छ । स्थापनाको समय, ब्यवसायको आकार, हैसियत पनि करिब उस्तै थियो, केही बर्ष अगाडिसम्म ।
आगामी कात्तिक महिनाबाट सेयर बजारका लगानीकर्ताहरुले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मार्फत सेयर किनबेच गर्न पाउने भएका छन । नेप्सेको लागि यो प्रणाली निर्माण गरिरहेको वाइको प्रा.लि.ले आगामी भाद्रबाट परीक्षणमा लैजाने तथा कात्तिकबाट पूर्ण रुपमा संचालनमा आउने जानकारी गराएको छ ।
गत वर्ष नेपालको बिमा क्षेत्रमा धेरै परिवर्तन भयो । बिमा समितिको नेतृत्व परिवर्तनदेखि लिएर नयाँ निर्देशिका समेत जारी भयो । त्यस्तै, लामो समयदेखि अड्किएका बिमा क्षेत्रका नीतिगत अप्ठ्यारालाई फुकाउने काम भयो भने सरकारले बिमा क्षेत्रको विस्तारका लागि नयाँ निर्णयहरूसमेत ग-यो ।
हामीले हालसम्म अाफ्नाे त्रैमासिक प्रतिवेदन प्रकाशित गरी अाफ्नाे अार्थिक अवस्थाकाे बारेमा हामी लगानीकर्ताहरूलार्इ जानकारी प्रवाह गर्ने ९ वटा कमर्सियल बैंकलार्इ विभिन्न अाधारमा र्यांङ्किङ्ग गरेर प्रस्तुत गरेका छाैं । अाशा छ लगानीकर्ता साथीहरूलार्इ यसले किन्ने वा बेच्ने क्रममा केही सहयाेग गर्नेछ ।
हाल आठ बैंक तथा वित्तिय संस्थाले हकप्रद निष्काशन गरेका छन् । पूँजी वृद्धिका लागि राष्ट्र बैंकले दिएको समयसीमा सकिंदै जाँदा बैंक तथा वित्तिय संस्था हकप्रद दिएर पूँजी पुर्याउन लागिपरेका छन् । यसरी हकप्रद निष्काशन गर्ने सूची लम्बिदैं जाँदा हकप्रदमा नबिकेको शेयर लिलाममा आउने क्रम बढेको छ । यस्तैमा हामीले लगानीकर्ता हकप्रद भर्न नछुटुन भन्ने उद्देश्यका साथ अहिले हकप्रद निष्काशन गरेका कम्पनीहरु बारे जानकारी दिन गएका छौं ।
सीडीएस एन्ड क्लियरीङ हाउसले शुक्रबार (फागुन ११ गते) बाट अनिवार्य रुपमा सी–आस्वा प्रणाली लागू गर्दैछ । यो प्रणालीमा सहभागी हुनका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा रजिष्ट्रेसन (सीआरएन) नम्बर लिनुपर्छ । त्यो नम्बर लिएपछि घरमै बसेर सेयरका लागि आवेदन दिन सकिने छ । सीआरएन नम्बर मार्फत सेयरका लागि आवेदन दिने सफ्टवेयरको नाम भने ‘मेरो सेयर’ रहेको छ ।
आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । त्यसैले बेलैमा हकप्रद शेयर भरौ। जानौ सेबोनबाट स्वीकृति पाएको १४ कम्पनीको हकप्रद शेयरको अनुपात, प्रतिशत, बिक्रि प्रबन्धक :
एभरेष्ट बैंक (Everest Bank Ltd) ले आइसिएफसी फाइनान्स (ICFC Finance Limited) किन्ने तयारी अन्तिम चरणमा पुगेको बैंक स्रोतको बताएको छ । तर, अहिलेसम्म आइसिएफसी फाइनान्सबाट सञ्चालक समितिमा एक जना जाने, प्रमुख कार्यकारी अधिकृत एभरेष्ट बैंककै हुने जस्ता कुरामा सहमति भएपनि अन्य विषय जस्तै, शेयर अनुपात कसरी मिलाउने भन्ने बारेमा भने अझै सहमति हुन बाँकी रहेको स्रोतको दाबी छ ।
शेयर बजारमा केही महिनाभित्रैमा १० अर्ब ६५ करोड ६२ लाख ९४ हजार ९७३ रुपैयाँ बराबरको हकप्रद शेयर आउने भएको छ । विभिन्न ६ वाणिज्य बैंकको मात्रै उक्त रकम बराबरको शेयर आउन लागेको हो । धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेका र अनुमतिका लागि बोर्डमा पुगेका यी छ बैंकको सय रुपैयाँ अंकित मूल्यमा १० करोड ६५ लाख ६२ हजार ९४९ कित्ता शेयर आउन लागेको हो ।